मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह

ratopati.com · Sat Jun 06 12:21:38 GMT 2026

बारा । पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुहरूका लागि मुख्य पानीको स्रोत मानिएको हलखोरिया दह बजेट अभावमा सरसफाइ गर्न समस्या भएको छ । निकुञ्ज कार्यालयदेखि १७ किलोमिटर पूर्वतर्फ रहेको हलखोरिया दह १५ हेक्टर बढी क्षेत्रफलमा फैलिएको छ ।

दुर्लभ पाटे बाघको मुख्य बासस्थानका रूपमा रहेको यो क्षेत्रमा जंगली हात्ती र अनेक चराचुरुङ्गीहरू दहमा आनन्द लिन आउने गर्दछन् । तर पछिल्लो ३ वर्षदेखि दह सरसफाइ नहुँदा चुरेबाट बगेर आएको बाढीले पुरिएर दह घाँसे मैदानको रूपमा परिणत भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय