मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता

ratopati.com · Sun Apr 09 06:27:00 GMT 2023

काठमाडौँ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले २–० को सहज जित निकालेको छ ।

घरेलु टोली नाइसमाथि पिएसजीले २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)