दुई दिन मनसुन थप सक्रिय हुने, अति भारी वर्षाको सम्भावना
kharibot.com · Sat Jul 18 06:20:00 GMT 2026

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले साउन २ र ३ गते मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)