शनिबारको तरकारी तथा फलफूलको ,मूल्य यस्तो छ
barnanmedia.com · Sat Jul 18 06:08:00 GMT 2026

काठमाडौं / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ०८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५३ रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)