केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, काममा फर्किए डा. दाहाल
ukaalo.com · Wed Jan 10 21:01:19 GMT 2024
काठमाडौँ– “अन्याय विरुद्ध सधैँ लड्नुपर्दाे रहेछ, गलत कामविरुद्ध आवाज उठाए बल्ल न्याय पाइँदो रहेछ,” काठमाडौँ मेडिकल कलेज (केएमसी)ले निलम्बन फिर्ता गरेसँगै डा. विशद दाहालले खुशी व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)