अमेरिकी, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो
nepalnews.com · Wed Jun 03 01:17:31 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, युके पाउण्डको भाउ बढेको छ ।
आज अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र जापानी ऐनको भाउ पनि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)