फकल्याण्ड ब्यानर प्रकरण–अर्जेन्टिनी टिमको बचाउमा उभियो अमेरिका
nepalpress.com · Sat Jul 18 06:31:19 GMT 2026
वाशिङ्टन । विश्वकप फुटबलको सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिनी खेलाडीले गरेको प्रर्दशनको पक्षमा अमेरिका उभिएको छ ।
फकल्याण्ड टापुमाथि अर्जेन्टिनाको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको अर्जेन्टिनी टोलीको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको ह्वाइट हाउसले बचाउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)