मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

khabarhub.com · Wed Jun 03 01:25:13 GMT 2026

म्याग्दी– अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)