विश्व बजारमा तेल महँगियो, सेयर बजार भने सकारात्मक
clickmandu.com · Wed Jun 03 01:23:41 GMT 2026

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी सेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ ।
तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकांकहरू उकालो लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ