सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
khabarhub.com · Sat Jul 18 06:39:51 GMT 2026

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा पुगेको वाग्मती सफाइ महाअभियानअन्तर्गत शनिबार सिनामङ्गल पुलमुनि वाग्मती नदी किनारबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर संकलन गरी व्यवस्थापन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)