मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बेनामी सहरमा

baahrakhari.com · Sat Apr 10 00:23:00 GMT 2021

परशु प्रधान

अचानक हवाईजहाजमा यान्त्रिक गडबडी आएका कारणले हवाईजहाज यस सहरमा ओर्लन बाध्य भयो र म यस सहरमा छु, जुन सहरको बारेमा मलाई केही थाहा छैन । बाल्यकालमा भूगोलको पुस्तकमा कहीँ कतै नामसम्म पढेको हुनसक्छ । अन्यथा, म यसलाई बेनामी सहर नै भन्छु । बाह्र घण्टाजति यहाँ बस्न बाध्य हुँदा म सहर घुम्न निस्केँ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)