ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
khabarhub.com · Sat Jul 18 06:50:04 GMT 2026

जनकपुरधाम – दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)