हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
nepalviews.com · Sat Jul 18 06:45:21 GMT 2026

काठमाडौं । हङकङको राष्ट्रिय सुरक्षा कानुनका कारण उत्पन्न सुरक्षा खतरालाई आधार बनाउँदै घोषणा गरिएको सङ्कटकाल अब निरन्तरता नदिने निर्णय गरेको अमेरिकी अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।
तर, जुलाई २०२० मा सङ्कटकाल घोषणासँगै खारेज गरिएको हङकङको विशेष व्यापारिक हैसियत पुनःस्थापना गरिने वा नगरिने भन्ने विषयमा भने अमेरिकाले स्पष्ट जानकारी दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)