नेपाल लाइभ समाचार [२०७८ माघ २७]
nepallive.com · Thu Feb 10 17:24:00 GMT 2022
१. प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता, एमसीसी पास गर्न सहयोग गर्न नसकिने प्रचण्ड र नेपालको जवाफ। (सत्ता गठबन्धनभित्र पेचिलो बन्दै एमसीसी)
२. कांग्रेस आफ्नै अस्तित्वमा चुनाव लड्नुपर्ने केन्द्रीय कार्यसम्पादन समितिमा शशांक कोइरालाको प्रस्ताव, रामशरण महतले गरे एमसीसीबारे ब्रिफिङ, संक्षिप्तमा आफूकहाँ ल्याउन देउवाको आग्रह । (एमसीसी पारित गर्नुपर्ने लाइनमा कांग्रेस)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)