मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा राजस्थानको सातौँ जित, पञ्जाब पराजित

deshsanchar.com · Sat May 07 15:00:28 GMT 2022

इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा राजस्थान रोयल्सले सातौँ जित दर्ता गरेको छ।

शनिबार मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा पञ्जाब किङ्सलाई ६ विकेटले हराउँदै राजस्थानले सातौँ जित हात पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)