मिथिला परिक्रमा जनकपुरमा, मंगलबार अन्तरगृह परिक्रमा हुने
nepallive.com · Mon Mar 06 16:15:00 GMT 2023
जनकपुरधाम – ऐतिहासिक तथा धार्मिक मिथिला परिक्रमामा सहभागी हजारौं साधु–सन्तहरु जनकपुरधाम आइपुगेका छन्। मंगलबार जनकपुरमा अतरगृह परिक्रमासँगै १५ दिने मिथिला परिक्रमा समाप्त हुनेछ।
मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह सहित तीनटा परिक्रमा हुने गर्छन्। मिथिला परिक्रमालाई विश्वकै लामो धार्मिक यात्राका रुपमा पनि लिइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)