हार्दिक पाण्ड्या, रासिद खान र शुभमन गिललाई अहमदावादले भित्र्यायो
setopati.com · Tue Jan 18 01:09:00 GMT 2022
आगामी महिना इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेघा अक्सन हुँदैछ। यसअघि दुई नयाँ टोली (अहमदावाद र लखनउ) ले ३-३ जना खेलाडी लिन सक्छन्।
यस पटक आइपिएलमा १० फ्रेन्चाइज टिमले भाग लिनेछन्। यसअघि सबै पुराना ८ टोलीले २७ खेलाडी रिटेन गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)