मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

arthasarokar.com · Wed Jun 03 01:51:08 GMT 2026

काठमाडौँ । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)