लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
deshsanchar.com · Thu Jan 19 00:50:40 GMT 2023
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिँदैछन्।
आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)