आत्मदाहको विवशता र बन्दुकविहीन प्रशासनिक हत्या
annapurnapost.com · Sat Jul 18 05:41:27 GMT 2026

जबसम्म हाम्रा सरकारहरू र कर्मचारीतन्त्र ‘नाता, पहुँच र शक्ति’ को दास बनिरहन्छन्, तबसम्म आम नागरिकले प्रणालीमाथि कहिल्यै भरोसा गर्न सक्ने छैनन्।
गाउँको कुनामा अवस्थित वडा कार्यालय अगाडि आज बिहानैदेखि मानिसहरूको ठूलो भिड थियो। कृषि मल आएको हल्लाले सिंगो गाउँ नै उर्लिएको थियो। मानो रोपेर मुरी उब्जाउने यो समयमा मल पाउनु भनेको किसानका लागि ठूलो युद्ध जित्नु जस्तै थियो। त्यही भिडको एक कुनामा शान्ति पनि उभिएकी थिइन्। उनको हातमा एउटा रित्तो झोला र केही झुत्रा नोटहरू थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)