विकासको दौडमा हराएको प्रकृतिको पहिचान
annapurnapost.com · Sat Jul 18 07:15:45 GMT 2026

परिवर्तन मानव सभ्यताको स्वाभाविक यात्रा हो। मानिसले सहज जीवनका लागि विकास खोज्नु आवश्यक पनि छ। विकास र निर्माण गर्दा जोडिएका प्राकृतिक, पर्यावरणीय पक्षलाई ध्यान दिन उत्तिाकै आवश्यक हुन्छ।
एक बिहान १३ वर्षीय छोरासँग गफ गरिरहँदा मेरो जन्मगाउँ धादिङको सिद्धलेकको विकास र प्रकृतिको विषय उठ्यो। कुराकानीकै क्रममा उसले गाउँको प्रसिद्ध ‘ढेवा डाँडा’बारे सोध्यो। भन्यो, ‘तपाईंको समयमा आकाश र वातावरण सफा हुने हुँदा त्यहाँबाट काठमाडौंको धरहरा र सगरमाथाको चुचुरो देखिन्थ्यो रे, हो ?’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)