कोलकत्ता- विराटनगर कार्गो रेल सेवा सुरु, विलम्ब शुल्क कन्टेनर डिटेन्सन चार्ज घट्ने
nepalpress.com · Sat Jul 18 07:19:43 GMT 2026

विराटनगर । भारतको कोलकत्ताबाट विराटनगर आउने रेल कार्गो सेवाको शुभारम्भ भएको छ । तेस्रो देशबाट आएको माल बस्तु बोकेर विराटनगरसम्म आउने रेल कार्गो सेवाको शुभारम्भ भएको हो ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कुप्रसाद आचार्य, कोलकता भन्सार, कोलकता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाई रेल कार्गो सेवाको यस सेवाको उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)