मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गलकोटमा तीन महिना असला माछा मार्न प्रतिबन्ध

lokaantar.com

गलकोट- बागलुङको गलकोट नगरपालिका असला माछा संरक्षणमा जुटेको छ । गलकोट दरम र गौदीखोलामा पाइने असला माछाका लागि प्रख्यात छ ।

नगरपालिकाले कानून बनाएर गत वर्षदेखि असला माछा संरक्षण शुरू गरेको थियो । जुनसुकै समयमा जथाभावी माछा मार्ने प्रवृत्तिले माछा लोप हुने अवस्था आएपछि तीन महिनाका लागि सो कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)