आम्दानीको १० प्रतिशत समाजसेवामा
ekagaj.com · Sat Sep 04 17:17:10 GMT 2021
काठमाडौँ : गएको बुधबार विराटनगरका युवा व्यवसायी पप्पु अन्सारी काठमाडौँ ओर्लिए । उनी व्यक्तिगत कामले बुधबार बेलूकी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । विराटनगरबाट अन्तिम फ्लाइटमा काठमाडौँ उत्रिएका उनले बिहीबार बेलूकीको फिर्ती टिकट पक्का गरिसकेका थिए ।
बिहीबार बिहान र दिउँसो आफ्नो व्यक्तिगत काम गरे । रेष्टुरेन्ट व्यवसाय चलाउने उनी काठमाडौँमा पनि लगानी गर्ने सुरमा छन् । विराटनगरमा आफ्नै स्वादको बिरयानी खुवाउने उनी त्यसकै शाखा काठमाडौँमा खोल्ने तयारी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)