प्रधानमन्त्री प्रचण्ड र खनालबीच भेटवार्ता
lokaantar.com

प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच मंगलबार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ ।
यसैबीच खनालले पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाडी कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)