मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायक प्रकाश तिमल्सिनाको निधन

thahakhabar.com

काठमाडौं : गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। ​ तिमल्सिनाको शनिबार साँझ निधन भएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए।

घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)