मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईटी आर्मीले निकाल्यो मोटरसाइकल र्‍याली

baahrakhari.com · Sat Jul 31 18:05:00 GMT 2021

रौतहट । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आईटी आर्मीले शनिबार रौतहटमा मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ ।

पूर्वसहरी विकासमन्त्री प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो । आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा र्‍याली निकालिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)