मुख्य सामग्रीमा जानुहोस्

समाचार

Article

पाँचदेखि दस हजार रूपैयाँमा बस्न पाइने सौराहाका १० होटल

setopati.com · Wed Mar 13 00:19:01 GMT 2024

घुमफिर र यात्रा मन पराउने जमात बढ्दैछ। कामको थकान र व्यस्त दैनिकीबाट केही पर छुट्टै परिवेशमा रमाउनेहरूका लागि पर्यटकीय गन्तव्यहरू पर्खिरहेका छन्।

चितवनको सौराहा 'वाइल्डलाइफ' पर्यटनका लागि प्रसिद्ध छ। यहाँको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरूमा अडिएको छ। हात्ती चढेर जंगल सफारी, वन्यजन्तुहरू हेर्नु, राप्ती नदीमा डुंगा सयर गर्नु, सूर्यास्त हेर्नु र थारू संस्कृति सौराहाका आकर्षण हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)