मानिस र स्तनधारी जनावरमा फैलिँदै बर्ड फ्लु, कोभिडभन्दा विनाशकारी हुनसक्ने चेतावनी
farakdhar.com · Tue Jun 18 17:18:13 UTC 2024

अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लुको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको कडा चेतावनी दिएको मंगलबार एक प्रतिवेदनमा बताइएको छ । प्रतिवेदनमा नेताहरूलाई शीघ्र कदम चाल्न आग्रह गरिएको छ ।
कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समयपछि राजनीतिज्ञहरूले प्रकोपको पुनरावृत्तिबाट बच्नका लागि पर्याप्त पैसा वा प्रयास नगरेर ‘उपेक्षाको माध्यमबाट जुवा’ खेलिरहेको प्रतिवदेनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)