फेरि भिड्न थाले इरान-अमेरिका, दुवै पक्षबाट सैन्य कारबाही
corporatenepal.com · Wed Jun 03 02:26:36 GMT 2026

काठमाडौं । इरान र अमेरिकाबीचको बढ्दो तनावले नयाँ मोड लिएको छ। बुधबार इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ।
इरानी आक्रमणपछि अमेरिकाले पनि जवाफी कदमस्वरूप क्वेसम टापुका साथै इरानभित्र रहेका केही सैन्य संरचनामाथि हवाई कारबाही गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)