सेन्ट जेभियर्स र दीक्षालयलाई उपाधि
neplays.com
सेन्ट जेभियर्स र दीक्षालय फाउन्डेसन नेपालले ११औं कीर्तिपुर कप अन्तरविद्यालय बासकेटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्। सेन्ट जेभियर्स ब्वाइज तथा दीक्षालय गल्र्समा च्याम्पियन बने।
कीर्तिपुर बास्केटबल संघ, नयाँ बजार र युनिक युनाइटेड ग्रुपद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सेन्ट जेभियर्सले ज्ञान निकेतनलाई ६९–४२ ले पराजित ग¥यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)