मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनबाट सिंगापुर र भारततर्फ आकर्षित हुँदै जापानी क्षेत्रीय बैंक

aarthiknews.com

काठमाडौं । जापानका क्षेत्रीय बैंकहरूले चीनमा आफ्नो उपस्थिति घटाउँदै सिंगापुर, भारत तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूमा व्यवसाय विस्तार गर्न थालेका छन्।

चीनमा बढ्दो श्रम लागत, जापानी उत्पादनमूलक कम्पनीहरूको कमजोर प्रदर्शन तथा विश्वव्यापी आपूर्ति शृंखलामा आएको परिवर्तनका कारण बैंकहरूले आफ्नो रणनीति पुनःनिर्धारण गर्न थालेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)