अन्नपूर्ण प्रथम आरोहणको ७६ वर्ष : विविध कार्यक्रमसहित दिवस मनाइँदै
nepalbahas.com · Wed Jun 03 01:40:34 GMT 2026

अन्नपूर्ण प्रथम आरोहणको ७६ वर्ष : विविध कार्यक्रमसहित दिवस मनाइँदै
२० जेठ, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ