मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प र बाइडेनबीच बढिरहेको मुटावले सत्ता हस्तान्तरण कति सहज ?

lokaantar.com

आगामी जनवरी २० तारिखका दिन नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन् ।

अमेरिकी राजनीतिक परिदृश्यमा जनवरी २० लाई अत्यन्त महत्त्वपूर्ण मानिन्छ । तर सोही दिन सत्ता हस्तान्तरणको तयारी भइरहे पनि नव-राष्ट्रपति ट्रम्प र राष्ट्रपति जो बाइडेनबीचको कटुता झन् गहिरिँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)