भारतमा शिक्षा मन्त्रीको राजीनामा माग्दै २१ दिनदेखि आमरण अनशनमा रहेका वाङचुक गिरफ्तार
deshsanchar.com · Sat Jul 18 03:30:27 GMT 2026

भारतको दिल्ली स्थित जन्तर-मन्तरमा विगत २१ दिनदेखि आमरण अनशनमा बसेका सोनम वाङचुकलाई शनिबार बिहान प्रहरीले गिरफ्तार गरेर अस्पताल भर्ना गरेको छ। प्रहरीको कदमको विरोध गर्दै प्रदर्शनकारीहरूले अवरोध गरेपछि त्यहाँको अवस्था तनाबपूर्ण बनेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। तर प्रहरीले प्रदर्शनकारीहरूलाई त्यहाँबाट हटाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)