तेस्रो स्थानको दौडमा फ्रान्स-इंग्ल्यान्ड, कुन टिम कति बलियो?
deshsanchar.com · Sat Jul 18 06:35:59 GMT 2026
काठमाडौँ– विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान तेस्रो स्थानका लागि हुने खेलमा फ्रान्स र इङ्ल्यान्ड भिड्दै छन्। नेपाली समय अनुसार आइतबार बिहान २:४५ मा सुरु हुने खेलमा दुवै टोली जित सहित विश्वकपको सुखद अन्तको प्रतिक्षामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)