को हुन् युवा भारतीय बलर उमरान मलिक ?
kharibot.com · Fri Apr 29 23:45:00 GMT 2022
काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) एक भारतीय युवा बलरको निकै चर्चा भैरहेको छ । जम्मुका २२ बर्षिय बलर उमरान मलिक अहिले उनको रफ्तारसहित बलिङका कारण विश्वभर चर्चामा रहेका छन् । मलिकले आइपिएलमा १५० किमी प्रतिघण्टा भन्दा बढीको गतिमा बलिङ गरिरहेका छन् भने उनले सफलता पनि हासिल गरेका छन् ।
उनले पछिल्लो गुजरात टाइटन्सविरुद्धको खेलमा ४ ओभरमा २५ रन दिएर ५ विकेट लिएका थिए । जसमा उनले ४ ब्याट्सम्यानलाई बोल्ड आउट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)