मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युत उत्पादन २८ हजार मेगावाट पुर्‍याउने सरकारको लक्ष्य: मन्त्री खड्का

nagariknews.nagariknetwork.com · Wed Jan 08 09:48:07 GMT 2025

विद्युत नियमन आयोगले सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन अनलाइन सफ्टवेयरमा आधारित ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस)’ सञ्चालनमा ल्याएको छ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बुधबार एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरेका हुन्। आयोगले डिएमएस प्रणालीमार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीय, जिम्मेवार र जवाफदेही बनाउन योगदान दिने विश्वास लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)