उज्यालिँदै जुम्ला: साढे ७ हजार घरधुरीमा पुग्यो विद्युत्
nagariknews.nagariknetwork.com · Wed Jan 08 15:05:07 GMT 2025

कुनै समय टुकी र दियालोको भरमा अन्धकार रात बिताउँदै आएको जुम्ला अब उज्यालोको नयाँ युगमा प्रवेश गरेको छ। नेपाल विद्युत् प्राधिकरणले जिल्लाका ७,५०० भन्दा बढी घरधुरीमा विद्युत् सेवा पुर्याएको छ।
पातारासी गाउँपालिका बाहेकका अन्य सात गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीयकरण सम्पन्न भएको हो। विद्युत् सेवा पुगेसँगै जुम्लाका गाउँहरू उज्यालोले झिलिमिली भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)