ओमानमा वार्ता तयारी भइरहँदा इरानमा अमेरिकाले जारी गर्यो सुरक्षा ‘अलर्ट’
barnanmedia.com · Fri Feb 06 21:35:00 GMT 2026

इरानस्थित अमेरिकी भर्चुअल दूतावासले आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ।
सूचनाअनुसार इरानमा सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट अवरोध जारी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)