मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा एमालेका नेताहरूले किन भेटे कांग्रेस सभापतिलाइ

barnanmedia.com · Tue Sep 03 21:45:54 UTC 2024

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) का बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले मंगलबार भेट गरेको छ।

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा भेट गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)