मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नदी तटीय क्षेत्रका बस्ती जोखिममा

gorkhapatraonline.com · Wed Jun 03 02:57:25 GMT 2026

मनसुन सुरु हुनुअघि नै बर्दिया जिल्लाका एक हजार १४१ घरपरिवार बाढीको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

यो जिल्लाको सिमाना भएर बग्ने कर्णाली, बबई, मान, औरही तथा भादा नदी तथा खोलाहरूको तटीय क्षेत्रमा बसोबास गर्ने परिवार सबैभन्दा बढी जोखिममा रहेका जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)