हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक
baahrakhari.com · Tue Jun 18 17:56:27 UTC 2024

काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले मंगलबार सिटिजन्स क्यापिटललाई थप सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)