अध्ययन बिदाबाट नफर्केकाबाट २ अर्ब नोक्सान
newsofnepal.com · Thu Jun 04 11:38:08 GMT 2026

काठमाडौँ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूबाट हालसम्म ४१ प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको जानकारी गराउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)