जलवायु र प्रकृति जोगाउन जुम्लाको सामूहिक पहल
nagariknews.nagariknetwork.com · Sat Jun 06 12:30:24 GMT 2026

जलवायु परिवर्तनको बढ्दो चुनौतीबीच विश्व वातावरण दिवस २०८३ जुम्लामा वृक्षारोपण, जनचेतनामूलक सडक नाटक, चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिताजस्ता कार्यक्रममार्फत मनाइएको छ।
‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित आयोजित कार्यक्रमले वातावरण संरक्षण केवल सरकारी अभियान नभई भावी पुस्ताको दायित्व भएको सन्देश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)