क्रोएशिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश बेल्जियम आउट
neplays.com
कतारमा जारी फिफा विश्वकप फुटबलमा गत संस्करणको उप विजेता बनेको क्रोएशिया अन्तिम १६ मा प्रवेश गरेको छ ।
आज भएको खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्दै क्रोएशिया उप विजेताको हैसियतामा अन्तिम १६ मा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)