अवैध लागू औषध २३ जना पक्राउ
canadanepal.com · Sat Jun 06 12:32:28 GMT 2026

काठमाडौँ -नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागु औषधसहित २३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक/एक जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)