मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चौलागाईंको ‘नझुक्याउ’

gorkhapatraonline.com · Sat Feb 03 01:10:34 GMT 2024

काठमाडौँ, माघ २० गते । गायक युवराज चौलागाईंको गीत ‘नझुक्याउ’ सार्वजनिक भएको छ । गीतमा दीपिका थापाको शब्द र गायक चौलागाईंको सङ्गीत रहेको छ । गीतको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको छ भने भिडियोमा गायक चौलागाईंसहित कुसुम शर्मा तथा विकास लामिछाने र मेनुका ढकालको अभिनय तथा सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)