मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाटोको अन्त्य अपरिहार्य

nagariknews.nagariknetwork.com · Wed Jun 03 02:57:03 GMT 2026

युरोपेली सुरक्षा संघ (युरोपेली डिभेन्स युनियन)को अवधारणाले अहिले युरोपभर गति लिएको छ । जबसम्म नाटोले युरोपको सुरक्षामा प्रभुत्व जमाइरहन्छ, त्यतिबेलासम्म आफ्नै प्रभावकारी सुरक्षा संघ निर्माण गर्ने सम्भावना टाढाको सपना नै रहनेछ । रक्षा मामिलामा सार्वभौम बन्न युरोपले नाटोको अन्त्य गर्नुपर्छ । यो जति आवश्यक छ, तत्कालका लागि त्यत्तिकै यसको सम्भावना असम्भवजस्तो देखिन्छ।

हालै नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री तथा हाल नाटोका महासचिव मार्क रुटेले एउटा यस्तो सत्य उजागर गरेका छन्, जसले युरोपभरि हलचल मच्चाएको छ । उनले नाटोलाई यो संगठन युरोपको सुरक्षा कवच नभई ‘विश्व मञ्चमा अमेरिकाले शक्ति प्रदर्शन गर्ने प्लेटफर्म’का रूपमा चित्रण गरेका छन्। उनले युरोपमा अवस्थित ‘मुख्य रणनीतिक आधारको प्रयोग’मार्फत मात्र अमेरिकन–इजरायली अभियानको सफलता निर्भर रहने पनि बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय