अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म प्रतियोगितात्मक म्याराथन (तस्बिरहरु)
nepalpress.com · Wed Jun 03 03:12:52 GMT 2026
काठमाडौँ । अन्नपूर्ण आरोहण दिवसको अवसरमा बुधबार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा ‘छैटौँ संस्करण म्याराथन’ आयोजना भएको छ । प्रतियोगितामा विभिन्न धावकहरु सहभागी भएका छन् । अन्नपूर्ण आधार शिविरदेखि धान्द्रुकसम्म म्याराथन गरिएको छ । तस्बिरः विष्णु नेपाल–रासस
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)